नियम ४३
सदस्यको पोशाक
पुरुष सदस्यले इजलासमा बस्दा कालो नेपाली टोपी, लवेदा सुरुवाल,
कालो कोट र कालो जुत्ता तथा महिला सदस्यले चौबन्दी चोली, साडी र कालो जुत्ता
लगाउनु पर्नेछ ।
तर आशौच बारेको अवस्थामा यो नियम लागू हुने छैन ।